तेब्बर मतले ओली अगाडि
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ।
भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म ११३९ भोट गन्दा ताजा मतपरिणममा अध्यक्षमा केपी शर्मा ओलीले अर्का प्रत्यासी ईश्वर पोखरेललाई तेब्बर मतले पछाडि पारेका छन् ।
इश्वर पोख्रेल — २९६
केपी शर्मा ओली — ८४३
उपाध्यक्ष
अरुण नेपाल — २२३
गुरु प्रसाद बराल — ५८५
गोकर्ण राज विष्ट — ७१३
टन्क प्रसाद कार्की — १८६
पर्शुराम मेघि गुरुङ — २३४
पृथ्वी सुव्वा गुरुङ — ९००
भिम प्रसाद आचार्य — १४३
रघु जी पन्त — ६१७
रामबहादुर थापा (बादल) — ७७४
विन्दा पाण्डे — ४७४
विष्णु प्रसाद पौडेल — ८४६
महासचिव
शंकर पोख्रेल — ६१३
सुरेन्द्र प्रसाद पाण्डे — ५२६
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल — ३३४
योगेश भट्टराई — ७०९
रघुवीर महासेठ — ६९९
राजेन्द्र प्रसाद गौतम — १४०
लेखराज भट्ट — ७३४
विष्णु प्रसाद रिमाल — ५४०
वैजनाथ चौधरी — २७१
सचिव
अग्नि प्रसाद खरेल — ३७७
इन्द्रलाल साप्कोटा — २०९
कर्णबहादुर थापा — ४४४
कृष्ण गोपाल श्रेष्ठ — ३२५
खगराज अधिकारी — ६८०
गोकुल प्रसाद बास्कोटा — ५२८
छविलाल विश्वकर्मा — ७६९
ठाकुर प्रसाद गैरे — ४६२
पद्मा कुमारी अर्याल — ७७८
पुरुषोत्तम पौडेल — २३०
पेम्बा लामा — २५५
भानुभक्त ढकाल — ५५२
महेश बस्नेत — ७८३
यमलाल कडेल — ६२६
रचना खड्का — ४५९
राजन भट्टराई — ५८१
लाल बाबु पण्डित — ३९९
विनोद प्रसाद ढकाल — ३५५
शेरधन राई — ७६७
हिक्मत कुमार कार्की — ६७२
प्रतिक्रिया दिनुहोस्: