Bagmati Samachar Logo

पदाधिकारीमा पूर्व माओवादी अगाडि

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ।

भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म पूर्वमाओवादीबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका रामबहादुर थापा र उपमहासचिवमा लेखराज भट्ट सुरक्षित छन् । रामबहादुर थापा बादल ७७४ मतले तेस्रो स्थापनमा छन् भने भट्ट लेखराज भट्ट ७३४ मत सहीत अग्रस्थानमा छन् ।
मतगणना जारी छ । दुबै पूर्वमाओवादी नेताहरु केपी शर्मा ओली प्यानलबाट उम्मेदवार बनेका थिए ।