Bagmati Samachar Logo

एमाले महाधिवेशन मतगणना अपडेटः ओलीले र पोखरेलको अग्रता कायम,ईश्वर पोखरेल प्यान अधिकांस पछाडि

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्वको लागि भएको चुनावमा अध्यक्ष पदमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेललको अग्रता सुरुबाट नै कायम छ ।

पछिल्लो मतपरिणाम अनुसार ओलीले ४८९ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार ईश्वर पोखरेल १७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महासचिवमा शंखर पोखरेलले मतान्तर बढाएका छन् । उनले ३६४ मत प्राप्त गर्दा अर्का उम्मेदवार सुरेन्द्रप्रसाद पाण्डे ३०२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष( विष्णु प्रसाद पौडेल ३४९
पृथ्वी सुब्बा गुरूङ ३५६
राम बहादुर थापा ३०९
गोकर्ण विष्ट २५६
रघुजी पन्त २५३
गुरू प्रसाद बराल २४२
विन्दा पाण्डे १७९
परशुराम मेघी गुरूङ ८६
अरूण नेपाल ७९
टंक प्रसाद कार्की ७५
भिमप्रसाद आचार्य ५१
महासचिव
शंकर पोखरेल ३६४
सुरेन्द्र प्रसाद पाण्डे ३०२
उपमहासचिव
लेखराज भट्ट २९३
रघुवीर महासेठ २६६
योगेश भट्टराई २६४
विष्णु प्रसाद रिमाल २२०
आनन्द प्रसाद पोखरेल १३३
वैजनाथ चौधरी ९७
सचिव
महेश बस्नेत ३११
छविलाल विश्वकर्मा ३११
पद्मा कुमारी अर्याल ३०५
शेरधन राई ३००
हिक्मत कुमार कार्की २७४
यामलाल कँडेल २५९
खगराज अधिकारी २७९
राजन भट्टराई २३५
भानुभक्त ढकाल २२५
गोकुल प्रसाद बास्कोटा १९२
कर्ण बहादुर थापा १६६
ठाकुर प्रसाद गैरे १७५
रचना खड्का १५९
विनोद प्रसाद ढकाल १४८
लालबाबु पण्डित १५०
अग्नि प्रसाद खरेल १३९
कृष्ण गोपाल श्रेष्ठ ११४
पुरूषोत्तम पौडेल १८६
पेम्बा लामा ८५
इन्द्रलाल सापकोटा ७४