मधेसमा ३ मन्त्री नियुक्त, अर्थमन्त्री जनमतलाई
काठमाडौं । मधेस प्रदेशका मननियुक्त मुख्यमन्त्री कृष्ण यादवले तीनजना मन्त्री नियुक्त गरेका छन्।
कांग्रेसका जंगीलाल राय यादव, जनमत पार्टी संसदीय दलका नेता महेश यादव र नेकपा एकीकृत समाजवादीबाट कनिश पटेल मन्त्री नियुक्त भएका हुन्।
जंगीलाल र पटेलले विनाविभागीय र महेशले अर्थमन्त्रीमा नियुक्त भएका हुन्।
प्रतिक्रिया दिनुहोस्: