महाराजगञ्जमा देउवाओली भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
ओली देउवालाई भेट्न महाराजगञ्जस्थित देउवा बसीरहेको घरमा पुगेका छन् ।
उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो।
दुई नेताबीचको भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य ओली पनि सहभागी थिइन् ।
२३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा दुबै नेताहरु घर बिहिन भएका छन् । जेनजी आन्दोलनको क्रममा ओली र देउवाको घरमा आगो लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्: