Bagmati Samachar Logo

बाबुराम संरक्षक रहेको प्रलोपाका १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा, सूचीमा जनार्दन र सुरेन्द्र कार्की पनि (सूचीसहित)

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र जनार्दन शर्माको पहलमा खुलेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यी केन्द्रीय कमिटी घोषणा गरेको छ ।

प्रलोपाका अध्यक्ष परिषद्‌मा पाँच जना रहेका छन्, जसमा ओजस्वी भट्टराई, दुर्गा सोब, सन्तोष परियार, सुदन किराँती र सुरेन्द्रप्रसाद जयसवाल रहेका छन् ।

जनार्दन शर्मा र राम कार्की (सुरेन्द्र )पनि सदस्यको सूचीमा रहेका छन् । तर बाबुराम भट्टराई र हिसिला यमीको नाम भने केन्द्रीय सदस्यको विवरणमा छैन ।

सूची :