व्यापारी दिपक भट्टको घरमा सिआइबीको छापा, कागजात नियन्त्रणमा
काठमाडौं । व्यापारी दिपक भट्टको सानेपा किरण भवनस्थित निवासमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज अपरान्ह छापा मारेको छ ।
सो क्रममा ब्युरो टोलीले कागजात नियन्त्रणमा लिएर एउटा टाटा पिकअपमा राखेर लिएको प्रहरी स्रोतले बतायो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग र राजश्व अनुसन्धान विभाग घनिभूत रुपमा भट्टका विवरण संकलन गर्न लागिपरेका थिए ।
सरकारी संयन्त्रले छानबिन थालेपछि भट्टले त्यसलाई प्रभावित पार्न प्रयास गरिरहेको स्रोतको दाबी
प्रतिक्रिया दिनुहोस्: