जेनजी प्रर्दशनका क्रममा जलेको आफ्नो घर हेर्न बालकोट पुगे ओली (तस्बिरहरु)
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेनजी प्रर्दशनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको बालकोटस्थित निजी निवासको अवलोकन गर्न पुगेका छन् । बालकाुटोको घर जल्दा ओली प्रधानमन्त्री थिए ।

सिंहरदरबारदेखि नेताहरुका घरहरु जलेर खरानी भएपछि ओलीले राजीनामा दिएका थिए ।

बुधबार अध्यक्ष ओली जलेको आफ्नो घर हेर्न बालकोट पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: