Bagmati Samachar Logo

प्रचण्ड विप्लवलाई भेट्न हरिसिद्धि पुगे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।

विप्लव निवास हरिसिद्धी भएको भेटमा समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको छ ।

साउन १६ देखि १९ गतेसम्म बसेको माओवादीको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउन समिति गठन गर्ने निर्णय गरेको थियो।

उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको थियो ।