Bagmati Samachar Logo

सात नम्बर जर्सी बोकेर रियल मड्रिड रंगशालामा प्रधानमन्त्रीको भ्रमण (तस्वीरहरू)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका छन् ।