Bagmati Samachar Logo

सांसदले संसद बैठकमा च्याते बजेट पुस्तक

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद अम्मरबहादुर थापाले आर्थिक वर्ष २०८२–०८३ को बजेट पुस्तक संसद बैठकमा च्यातेका छन्। बिहीबारको संसद बैठकमा थापाले बजेट पुस्तक च्यातेका हुन्। उनले भौतिक मन्त्रालयको बजेट र समग्र बजेट नै उल्टो बाटोमा हिँडिरहेको भन्दै पुस्तक च्यातेका हुन्।

उनले भने, ‘भौतिक मन्त्रालयको बजेटले दैलेखमात्रै नभई धेरै ठाउँका जनतालाई सम्बोधन गर्न सकेन । बजेट किताबले जनताबाट उठेको राजस्वले जनतप्रति उत्तरदायी पूरा नगरेकोले मलाई मन परेन। च्यात्ने अनुमति लिएर च्यातेँ धन्यवाद।’