Bagmati Samachar Logo

राजा फर्काउने आन्दोलन बन्यो अराजक, नीजि सम्पत्ती तोडफोड

काठमाडौं । राजा आउ देश बचाउ भन्दै सभा डाकेका आन्दोलनकारीले जनताको घर तोडफोड गरेका छन् । राजावादी आन्दोलनकारीले तीनकुनेमा व्यक्तिका निजी घ।हश्र तोडफोड गरेका छन् ।

उनीहरुले घरका सिसा फोडेका छन् भने, घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाइदिएका छन् । प्रद्धर्शनकारीले ढुंगा हानेर घरका सिसा फुटाइदिएका हुन् ।