Bagmati Samachar Logo

हालसम्म अखिल क्रान्तिकारीबाट ४७ जना स्ववियू सभापति निर्वाचित (सूचीसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा मंगलबार भएको स्ववियूको निर्वाचनको हालसम्मको परिणामा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ४७ क्याम्पसमा सभापति जितेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन प्रक्रिया थालिएदेखि मंगलवार रातिसम्म पछिल्लो मतगणना जारी रहदा क्रान्तिकारीले निर्विरोध तथा निर्वाचन प्रक्रियाबाट ४७ क्याम्पसमा सभापति जितेको हो । त्यस्तै पुल्चोक इन्जिनियरिङ र थापाथलीमा सचिव जितेको छ ।

सभापतिहरु
१.जुगल बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक सुस्मिता श्रेष्ठ
२.सहयोगी बहुमुखी क्याम्पस , काठमाडौ प्रदिप श्रेष्ठ
३.नेत्रावती बहुमुखी क्याम्पस धादिङ अभिषेक थपलिया
४.शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम प्रकाश डाङ्गी
५.शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ बम धामी
६.सिजा बहुमुखी क्याम्पस जुम्ला सन्तोष आचार्य
७.राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम सुप्रिम ओली
८.गलुवा क्याम्पस, हुम्ला रिमिलाल बुढा
९.शंकरापुर क्याम्पस , दार्चुला जानकी टमटा
१०.श्रीकृष्ण क्याम्पस , काभ्रे सविन श्रेष्ठ
११.संजिवनी क्याम्पस, काभ्रे दिपक रानामगर
१२.प्रभा बहुमुखी क्याम्पस , काभ्रे सुजन चौलागाई
१३.आदर्श जनता क्याम्पस, सर्लाही रेवेन्द्र दाहाल
१४.बनगाढ क्याम्पस, सल्यान जिवन विष्ट
१५.भाषा क्याम्पस धनकुटा सरोज थापा
१६.सिद्दीपृथ्वी जनता क्याम्पस , दांग सुदिप चौधरी
१७.सिम्रुतु क्याम्पस त्रिवेणी , रुकुम पश्चिम दिपेन्द्र ओली
१८.सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम बीरभान भण्डारी
१९.लिकु संयुक्त क्याम्पस , डोल्पा राजेन्द्र गिरी
२०.स्यार्र्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम टेकराज विश्वकर्मा
२१.तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली दुर्गा बहादुर मगर
२२.पुरन्धारा बहुमुखी क्याम्पस, हंसपुर दाङ स्ववियु अध्यक्ष विकास मास्की मगर
२३.अमरज्वती बहुमुखी क्याम्पस नुवाकोट शर्मिला श्रेष्ठ
२४. सूर्यगडी सामुदायिक क्याम्पस नुवाकोट जिवन तामाङ
२५.कुमारी नमुना क्याम्पस नुवाकोट मन्दिरा न्यौपाने
२६. रामपुर क्याम्पस, कन्चनपुरको अध्यक्ष रबिना
२७. जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखु धादिङ अध्यक्ष अनुनय सिल्वाल
२८.गल्कोट बहुमुखी क्याम्पस बाग्लुङ प्रभात साहनी
२९. रामपुर चितवन इन्जिनियर क्याम्पस मा प्रज्वल अधिकारी
३०.मेलम्ची भ्याली क्याम्पस, हेलम्बु सिन्धुपाल्चोक राजन गिरी
३१.रमाइलो बहुमुखी क्याम्पस, मोरङ अनिश कार्की ।
३२. श्रृंगीश्वर बहुमुखि क्याम्पस रुरुक्षेत्र गाउँपालिका गुल्मीमा विशाल थापा
३३. जलबिरे भ्याली क्याम्पस सिन्धुपाल्चोक असोक ढुंगाना
३४. जनकपुर इन्जिनियरिङ क्याम्पसमा प्रकाश पुडासैनी
३५. सुनकोसी क्याम्पस सिन्धुली स्ववियु अध्यक्ष कृष्ण भण्डारी
३६. गुराँस बहुमुखी क्याम्पस बर्दिया तिलक शर्मा
३७.फारुला बहुमुखी क्याम्पस दार्मा सल्यान हिमा शर्मा
३८.केदार सुर्य बहुमुखी क्याम्पस बिबिनगर डोटीमा यशोदा बोहोरा
३९. सिस्ने शिक्षा क्याम्पस रुकुम पुर्व अध्यक्ष अ्मर खत्री
४०.मरिण बहुमुखी क्याम्पस सिन्धुली अध्यक्ष विशेष राई
४१. श्री नारद आदर्श शिक्षा क्याम्पस उदयपुर अध्यक्षमा ज्ञान्दिल राई
४२. थापाथली क्याम्पसमा सचिव बिजयी
४३. ऑबुखैरनी क्याम्पस तनहुँ प्यानल नै बिजयी
४४. पॉचथर यासोक क्याम्पसमा अध्यक्ष बिजयी
४५. पुल्चोक इन्जीनियरिंग कलेजमा सचिव बिजयी
४६. पॉचथर रवि क्याम्पसमा( अध्यक्ष बिजयी।
४७. मिक्लाजुङ क्याम्पस मोरङ प्यानलै बिजयी