Bagmati Samachar Logo

कुलमानमाथि कति खनिएको हो, समस्या अन्त पनि होलान

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले राम्रो गरिरहेको कुलमान घिसिङमाथि सत्तापक्षले प्रतिशोध साँधिरहेको बताएक छन् । संसद बैठकमा नेता पौडेलले अरुतिर भएका समस्या बारे आँखा चिम्लिने विद्युत प्राधिकरणमा राम्रो काम गरिरहेका कुलमानमाथि निरन्तर आक्रमण गर्नु खेद जनक भएको बताए । हरेक दिन समितिदेखि संसदसम्म यही विषय उठाएर सत्ता पक्ष सांसदले अरु समस्या नदेखेको बताए । नेपाल एरलायन्स, विश्वविद्यालयमा भइरहेका अनियमितताबारे सत्ता पक्षलाई उनले सचेत बनाए ।