अराब सुरुवात गरेको नेपालको कतारमाथि रोमाञ्चक जित

हेटौंडा । एसीसी प्रिमियर कपको समूह चरणमा अपराजित रहँदै नेपाल सेमिफाइनल पुग्दा कतारमाथि रोमाञ्चक जित हात पार्यो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले बिहीबार खराब सुरुवात गरेको थियो ।
अन्तिममा सन्दीप लामिछानेले ४२ रन जोडेपछि नेपाल १५७ रनमा अलआउट भयो । नेपालको ब्याटिङ खस्केको दिन बलर भने चम्किए । कतारलाई ८९ रनमा अलआउट गर्दै नेपाल समूह ‘ए’ को विजेता बनेको हो ।
प्रतिक्रिया दिनुहोस्: