श्रीमति रञ्जिता मन्त्री बनेर सिंहदरबार, श्रीमान रेशम जेलमा
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन् । नाउपाक संरक्षक रशेम चौधरी भने डिल्लीबजार जेलमा छन् ।
टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी लामो समयदेखि डिल्लीबजार कारागारमा छन् ।
नाउपाले सरकारमा सहभागी हुन रेशमको रिहालाई मुख्य एजेण्डा बनाउँदै आएको थियो । तर रेशम रिहा नहुँदै उनकी पत्नी रञ्जिता मन्त्री बनेकी छिन् । उसोत रन्जिताले पहिलो पटक नै मन्त्री हुन चाहेकी थिइन तर रेशम नै बाधक बनेको बताइएको थियो ।
प्रतिक्रिया दिनुहोस्: