महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त
काठमााडौं । महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ अधिवक्तता पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्: