दिलेन्द्र बडू दार्चुलाबाट निर्वाचित
काठमाडौं । कांग्रेस नेता तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् । बडू २०७४ मा समानुपातिक सांसद भएका थिए ।
प्रतिक्रिया दिनुहोस्: