मकवानपुरबाट प्रदेशसभामा कांग्रेसका इन्द्र बानियाँ निर्वाचित
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा निर्वाचित भएका छन् ।
उनले १८ हजार ७१७ मत ल्याउँदै नेकपा एमालेका लालबहादुर थापामगरलाई पराजित गरे । थापाले १६ हजार ९३५ मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्: