Bagmati Samachar Logo

काठमाडौं ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । एमालेको यो दोस्रो जित हो । यसअघि ललितपुर ३ बाट एमालेका प्रेमबहादुर महर्जन विजयी भएका थिए ।

कृष्णगोपाल श्रेष्ठले चुनाव जिते पनि अन्तिम मतपरिणाम भने सार्वजनिक भएको छैन । कृष्णगोपाल श्रेष्ठले यसअघि पनि सोही क्षेत्रबाट चुनाव जितेका थिए ।