एमालेका लालबहादुर भन्दा इन्द्र बानियाँ १०२१ मतले अघि
हेटौंडा । प्रतिनिधिसभा २ (ख) मा गठबन्धनका इन्द्रबहादुर बानियाँले अहिलेसम्म २४३१ मत ल्याएका छन् । एमालेका लालबहादुर थापाले १४१० मत ल्याएका छन् । बाँनिया थापाभन्दा १०२१ मतले अगाडि छन् । अहिलेसम्म ४८६६ मत गणना भएको छ ।
यस क्षेत्रमा गठबन्धनका बानियाँले सुरुदेखि नै आफ्नो अग्रता काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्: