मुस्ताङमा कांग्रेस उम्मेद्वार विजयी
काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन थिए ।

प्रतिक्रिया दिनुहोस्: