Bagmati Samachar Logo

यी हुन ममाओवादीको स्थायी कमिटी सदस्य (नामावलीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्यको टुङगो लगाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले स्थायी कमिटी सदस्यको नाममा सहमति भएर टुङगोमा पुगेको एक स्थायी कमिटी सदस्यले बताए ।
स्थायी कमिटी सदस्यमाा ११ जना महिला पनि समेटीएका छन् ।
यी हुन स्थायी कमिटी सदस्यहरु
१.पुष्पकमल दाहाल प्रचण्ड
२.नारायणकाजी श्रेष्ठ
३.कृष्ण बहादुर महरा
४. देव गुरुङ
५. वर्षमान पुन
६. जनार्दन शर्मा
७. पम्फा भुसाल
८. गणेश शाह
९. गिरिराजमणि पोखरेल
१०. हरिबोल गजुरेल
११. शक्ति बस्नेत
१२. चक्रपाणि खनाल
१३. देवेन्द्र पौडेल
१४. मातृका यादव
१५. लीलामणि पोखरेल
१६. हितराज पाण्डे
१७. डिलाराम आचार्य
१८. महेश्वरराज जंग गहतराज
१९. हकिकुल्लाह खाँ
२०. श्रीराम ढकाल
२१. जोख बहादुर महरा
२२. प्रह्लाद बुढाथोकी
२३. राम कार्की
२४. हितमान शाक्य
२५ कालीबहादुर मल्ल
२६.खगराज भट्ट
२७. परशुराम तामाङ
२८ रामेश्वर राय यादव
२९ गणेशमान पुन
३०. नारायण दाहाल
३१. विश्वनाथ साह
३२.जयपुरी घर्ती
३३.ओनसरी घर्ती
३४.शसि श्रेष्ठ
३५.पूर्णकुमारी सुवेदी
३६.अन्जना विसंखे
३७.यशोदा सुवेदी गुरुङ
३८.अमृता थापा
३९.कमला रोक्का
४०.रेखा शर्मा
४१. कुल प्रसाद केसी
४२.उर्मिला अर्याल
४३.सीता पोखरेल
भोली बस्ने स्थायी कमिटी बैठकबमा यी नामहरु पेस हुने स्रोतले बताए ।