सत्ता गठबन्धनले चुनावी तालमेलका लागि कार्यदल बनायाे
काठमाडौं । पाँच दलिय सत्तागठबन्धनबिच ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनकाे बैठकमा चुनावी तालमेलकाे माेडालिटिकाे लागि ११ सदस्यीय कार्यदल बनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्: