Swornakshar Logo
भारतद्वारा दोस्रो पटक काली नदी शब्द मेटेर पहिलेकै नक्सा सार्वजनिक

काठमाडाैं, ७ मंसिर । भारतले नेपालको लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर दोस्रो पटक आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै विरोध सुरु भएको छ । यसअघि सार्वजनिक गरेको नक्सामा रहेको काली नदी शब्द मेटेर

भारतले भन्यो, हामीले नेपाली भूभाग मिचेका छैनौं

६ मंसिर । काठमाडौं । भारतले कसैको भूभाग अतिक्रमण नगरेको बताएको छ । नयाँ नक्सामा समावेश गरिएका भूभाग भारतकै भएको विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले दाबी गरेका छन् । मन्त्रालयमा आयोजित

महरालाई थुन्न जिल्ला अदालतको आदेश चाहिनेः उच्च अदालत

६ मंसिर । काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको अभियोगमा थुनामा राखेर अनुसन्धान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश पेश गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । थुनामा राख्ने

वडाध्यक्षले शिक्षक बनाइदिने भन्दै खसी घूस लिए

६ मंसिर । काठमाडौं । एक वडाध्यक्षले शिक्षक बनाइदिने भन्दै खसी मागेको कुरा खुलेको छ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका– ८ का वडाध्यक्ष जनकबहादुर केसीले विद्यालयमा शिक्षिका नियुक्त गरिदिने भन्दै

पाल्पाको एक जङ्गलमा मानव कंकाल फेला

५ मंसिर । काठमाडौं । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडानम्बर ३ भूतखोला माथिको एक जङ्गलमा मानव कंकाल भेटिएको छ । बिहीबार बिहान स्थानीयले बेवारिसे अवस्थामा मानव कंकाल देखेपछि दोभान प्रहरी

मन्त्रिमण्डल पुनर्गठनः को–को बने मन्त्री (सूचीसहित)

४ मंसिर । काठमाडौं । बुधबार राति मन्त्रिमण्डल पुनर्गठन भएको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान सपथग्रहणको कार्यक्रम राखिएको छ ।

१३ औँ सागः भलिबलतर्फको खेल तालिका सार्वजनिक

४ मंसिर । काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुदमा भलिबलतर्फको खेल तालिका सार्वजनिक भएको छ । आउँदो मंसिर १५ गते औपचारिकरुपमा उद्घाटन हुने भए पनि सागअन्तर्गत भलिबल भने ११

प्रधानमन्त्रीको कानूनी सल्लाहकारमा बाबुराम दाहाल नियुक्त

सरकारी तलव नलिइकन काम गर्ने घोषणा ४ मंसिर । हेटौंडा । प्रधानमन्त्रि केपी शर्मा ओलीको कानूनी सल्लाहकारमा बाबुराम दाहाल नियुक्त हुनु भएको छ । मकवानपुरको हेटौंडा १६ हटिया चिसापानी घर

प्रचण्डले पाए पार्टीमा कार्यकारी अधिकार

४ मंसिर । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेको छ । बैठक पछि पार्टी

नेकपाको आज हेटौंडा उपमहानगरकमिटीको सपथ

४ मंसिर । हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आज हेटौंडा उपमहानगरपालिका कमिटीको सपथ ग्रहण भएको छ । आजबाट दश वटै स्थानीय तहको सपथ ग्रहण कार्यक्रम आजबाट सकिएको छ