Swornakshar Logo

बालकोटमा एमालेको आकस्मिक सचिवालय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा अ‍ोली निवास बालकोटमा जारी छ ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरुपमा सचिवालयको बैठक बोलाएको थियो ।

त्यस्तै एमालेले सोमबार बिहान संसदीय दलको बैठक समेत बोलाएको छ ।