Swornakshar Logo

सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य

काठमाडौं । कोरोना भाइसको सक्रमण बढेपछि सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ ।

मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्न खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो ।