Swornakshar Logo

हेटौंडा उपमहानगर कमिटीको नगर सम्मेलन सम्पन्न,नेतृत्वमा थापामगर

हेटौंडा । हेटौडा उपमहानगर समितिको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट तिर्थ थापामगर को अध्यक्षतामा ७३ सदस्यीय नर समिति गठन भएको छ ।

जसमा उपाध्यक्ष रोसनी गुरुङ , कोषाध्यक्ष तारा मुक्तान, सहसचिव राजकुमार बानियाँले सर्वसम्मतले चयन भएका छन बाँकि रहेको पदपूर्तिको लागि बुधबा बस्ने नगर कमिटीको बैठकले निर्णय लिनेछ ।