Swornakshar Logo

प्रेस सेन्टर बागमति प्रदेशको सम्मेलनबाट यदु गौतमको नेतृत्वमा सर्वसम्मत

हेटौैडा । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन भएको छ ।

जसमा अध्यक्ष यदु गौतम, बरिष्ठ उपाध्यक्ष नानिमैया बिष्ट, खुल्ला उपाध्यक्ष कपिलदेव खनाल, समावेशी उपाध्यक्ष अन्जु तामाङ, प्रमुख सचिव ध्रुव अधिकारी, खुल्ला सचिवहरु सुमन गैरे, सन्तोष दाहाल, सन्तोष देवकोटा, ध्रुवचन्द्र खड्का, जनजाति सचिव गौतम जिरेल, महिला सचिव चन्द्रकला खत्री, दलित सचिव गम्भिर बिक, कोषाध्यक्ष बद्रि अधिकारी, सदस्यहरु दुर्गा बस्नेत, सुन्तली थामी रहेका छन् ।
अनुशासन समितिको संयोजक भरत अधिकारी र सदस्य गोपाल परियार चयन भएका छन् ।