Swornakshar Logo

एमाले महाधिवेशनः यो हो ओलीको पदाधिकारी टिम

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनबाट केपी शर्मा ओलीको नेतृत्वमा १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको छ । एमालेको नेतृत्व चयन भएसंगै महाधिवेशन पनि सकिएको छ ।

ओली दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका छन् । दोस्रो बरीयताको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भएका छन् ।

त्यस्तै महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्षका

१.विष्णु पौडेल
२.सुवास नेम्वाङ
३. रामबहादुर थापा बादल
४. सुरेन्द्र पाण्डे
५. युवराज ज्ञवाली
६. अष्टलक्ष्मी शाक्य

उपमहासचिव
१. प्रदीप ज्ञवाली
२. पृथ्वीसुब्बा गुरुङ
३. विष्णु रिमाल
सचिवका
१.योेगेश भट्टराई
२. गोकर्ण विष्ट
३.पद्मा अर्याल
४.टोपबहादुर रायमाझी
५. छबिलाल विश्वकर्मा
६. लेखराज भट्ट
७. रघुवीर महासेठ