Swornakshar Logo

भीम रावलद्धारा अध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले सर्वसम्मत अध्यक्ष हुने भनेपनि रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । युवराजले उपाध्यक्ष र प्रदीपले उप महासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।