Swornakshar Logo

एमाले महाधिवेशनःबन्दसत्र सुरु हुनुपूर्व (फोटो फिचर)

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनको दोस्रो दिन बन्दसत्र चितवनको सौहामा सुरु हुदैछ ।

शुक्रबार नारायणी नदी किनारमा महाधिवेशन औपचारिक रुपमा उद्घाटन भएको छ । दोस्रो दिनबाट सुरु हुने बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुनेछ ।

बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए पनि ११ बज्दासम्म बन्द सत्र सुरु भएको छैन। तर प्रतिनिधीहरुको चहल पहल सुरु भएको छ ।


बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ ।