Swornakshar Logo

एमाले महाधिवेशन प्रतिनिधिमा ओलीको एकलौटी, यस्तो छ सूची  

काठमाडौं । नेकपा एमालेले देशभरीबाट १०औं महाधिवेशनको लागि प्रतिनिधि छनौट गरीरहेको छ । मंसिर १०देखि १२ गतेसम्म नेतृत्व चयनको लागि चितवनमा १० औं महाधिवेशन गदै छ । त्यसको लागि देशभरीबाट एमालेका नेता कार्यकर्ताहरु प्रतिनिधि भएर महाधिवेशनमा भाग लिने छन् ।

महाधिवेशन एमालेले देशभरीबाट प्रतिनिधि छनौट गरीरहेको छ । एमालेको महाधिवेशनमा करिब १९ सय जति प्रतिनिधिहरु भाग लिने छन् । जब कि एमालेले पहिलो पटक गरेको विधान महाधिवेशनमा ६ हजार भन्दा बढी प्रतिनिधिले भाग लिएका थिए । तर नेतृत्व चयनको लागि भने एमलेले १९ सय प्रतिनिधिले भाग लिने छन् । यसकोलागि अहिले एमालेले देशभरी प्रतिनिधिको चयन गरीरहेको छ । कुनै जिल्लामा सर्वसम्त त कहि निर्वाचनबाट प्रतिनिधि चयन गरीरहेको छ ।

अहिलेसम्म एमालेले महाधिवेशन प्रतिनिधि चयन भएका प्रदेश र जिल्ला

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
नवलपरासी पश्चिम र रुपन्देहीबाहेक अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।
नवलपरासी पश्चिम

दिपेन्द्रकुमार अधिकारी, धिरज शर्मा बस्याल, रामप्रसाद अर्याल, बद्रीनाथ खनाल, सरिता खनाल र सिन्धु जलेशा निर्वाचित भएका छन् । त्यस्तै डोलराज भण्डारी, थानप्रसाद गैरे, केशव भण्डारी र लेखनाथ खरेल निर्वाचित भएका छन् ।
महिलातर्फवाट विमला अर्याल र लक्ष्मी क्षेत्री निर्वाचित भएका छन् । दलिततर्फ तुलसी पासी र राजु हरिजन निर्विरोध भएका छन् ।
गुल्मी
मधुकृष्ण पन्त, बालसिं काउछा, सोमनाथ सापकोटा, अमर सिंजापती, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, रितबहादुर थापा र चक्रबन्धु भुसाल, नर्मदा भण्डारी, लक्ष्मी पन्त, सीता भण्डारी र ललिता गौतम तथा दलिततर्फ जंग नेपाली, कृष्ण सुनार, धर्म विश्वकर्मा र जुना विश्वकर्मा निर्वाचित भएका छन् ।
पाल्पा
झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले, अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापामगर, ओमबहादुर घर्तीमगर र नवीन थापा, कुबिजा अर्याल, सरस्वती भट्टराई, नारायणी शर्मा र गीता पाण्डे तथा दलिततर्फ ठाकुरप्रसाद लोहागुन र दीपक विश्वकर्मा निर्वाचित भएका छन् ।
दाङ
रेवतीरमण शर्मा, राममणी पाण्डे, कुलबहादुर केसी, सहजराम यादव, गंगा थारू सत्गौवा, सरस्वती गौतम, टिकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्रबहादुर केसी, भेषराज केसी, बली राना, तुलसा केसी, हुमा डिसी, हुकुम बहादुर बस्नेत, घनश्याम पाण्डे, रामजी मिलन चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी, कृष्ण भुसाल, कोमल वली, माया आचार्य र धमकली चौधरी निर्वाचित भएका छन् । दलितबाट जितेन्द्रमान नेपाली, मानबहादुर विक र निर्मला विक निर्वाचित भएका छन् ।
रूकुम पूर्व
नन्दलाल शर्मा, टोपबहादुर ओली, लिलामणि गौतम र निर्माण बुढा, आशा स्वर्णकार र दलितर्फ मस्तबहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।
प्युठान
हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज विष्ट, डिलबहादुर थापा मगर, कमला रिजाल र गोमा रेग्मी तथा दलिततर्फ झगबहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।
कपिलवस्तु
विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी,बाबुराम खनाल,उपेन्ऽ खनाल र टोपलाल पोखरेल, सुशीला दर्लामी , शान्ति पाण्डे, प्रभा पौडेल, लक्ष्मी न्यौपाने र कमला भुसाल निर्वाचित भएका छन् ।
अर्घाखाँची
चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुद्दिन अली, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशिराम आचार्य र खगिश्वर पन्थी, जालपा भुसाल, प्रमिला क्षेत्री, विजुला रायमाझी र विष्णुमाया आचार्य तथा दलितबाट भोजबहादुर गन्धर्व, लिलबहादुर विक र शिवकला विक निर्वाचित भएका छन् ।
रोल्पा
कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर, शान्तकुमार ओली, जुनमाया बुढा र ईश्वरी जिएम तथा दलितबाट रिमा नेपाली निर्वाचित भएका छन् ।
बर्दिया
लालबहादुर श्रेष्ठ, शालिकराम अधिकारी, खड्गबहादुर खड्का, आनन्द पुन, पदम ढकाल, पूर्ण शर्मा, कृष्णकुमारी गुरुङ, शोभा ज्ञवाली र लिला राना निर्वाचित भएका छन् ।
त्यस्तै भिम केसी, लहानु थारु, खगेन्द्र खनाल, पहाडी थारु, पंकज राठोर, मेनकाकुमारी पोखरेल, सितामैया शाही तथा दलितबाट भक्तबहादुर विक र सम्झना विक निर्वाचित भएका छन् ।
बाँके
सूर्य ढकाल, देवराज भार, प्रेम भुसाल, बसन्ती अधिकारी र भारती खनाल , निरक गुरुङ, हलिम शाह, अशोक कर्माचार्य, रामबहादुर चन्द र विजया धिताल , घनलाल खनाल, किस्मत कक्षपति, रत्न खत्री, भूमिसरा धिताल तथा दलितबाट पुजन विश्वकर्मा र नन्दलाल विश्वकर्मा निर्वाचित भएका छन् ।
रुपन्देही
यज्ञ गैरे, ध्रुव खरेल, डा. कृष्ण न्यौपाने र ऋषिराम सापकोटा, शिवराज सुवेदी, भोजप्रसाद श्रेष्ठ, बासुदेव घिमिरे, चित्र बहादुर कार्की, मोहन चापागाई, बावुराम भट्टराई, गोपाल राना, भूमिलाल सापकोटा, जीवनाथ पाण्डे, शिव पौडेल, रामचन्द्र यादव र बलबहादुर आचार्य चयन भएका छन् ।
महिलातर्फ गोमा आचार्य, सावित्रा अर्याल, ज्ञानु केसी , जागेश्वरी चौधरी , उमा अधिकारी , ममता पौडेल , कल्पना हरिजन र विद्यालक्ष्मी गुरुङ छन् । दलिततर्फ जोगलाल विश्वकर्मा र सुरेन्द्र श्री , कमला विश्वकर्मा चयन भएका छन् ।
कर्णाली प्रदेश
नेकपा एमालेबाट कर्णाली प्रदेशका १० मध्ये ९ जिल्लाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । मुगु जिल्लामा विवाद भएकाले छनौट हुन सकेको छैन ।
कालिकोट
नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र वोगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही, नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली ।
जाजरकोट
करवीर शाही, डम्बरबहादुर सिह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती, प्रेमप्रसाद घर्ती, कौशिलावती खत्री, हरिकला जैशी र नवेन्द्र नेपाली ।
हुम्ला
दल रावल, दल फडेरा, ज्ञामी बुमी, कलबहादुर हमाल, डबल रावत, पूर्ण प्रसाद ढकाल, सौमती ऐडी, रुपा शाही, नोरजांग तामाङ, सुनमती दमाई, कालिबहादुर नेपाली ।
सल्यान
पुष्पा कुमारी वोहोरा, संञ्चिता कुमारी ओली विसी, जनक विक, गोविन्द कुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी, तिलक मल्ल ।
दैलेख
रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर विसी मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल नेपाली, विनोद कुमार शाह धीरबहादुर शाही, सुर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल, लक्ष्मी देवी शाही, विना कार्की, विष्णु थापा, दयाराम विश्वकर्मा, गोमता विक, हिक्मत विक ।
सुर्खेत
ध्रुव कुमार शाही, खड्क खत्री, खडग घर्ती, डण्डी शर्मा, बोधविक्रम जिसी, शान्ति छन्तेल, कोकिला सिंह, चन्द्रकला विसी, कुलमणि देवकोटा, अमृत विसी, नवराज रावत, गंगा दाहाल, गंगाराम तिमिल्सिना, नन्दराम अधिकारी, मोहनमाया ढकाल, निर्मला राना, नन्दा गुरुङ, तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु गुइदेल नेपाली, सुशीला विश्वकर्मा, लक्ष्मी विक ।
रुकुम पश्चिम
टंक प्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह, मनवीर घर्ती, तिर्था गौतम, चन्द्र बहादुर नेपाली, शशीराम नेपाली ।
जुम्ला
शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी, टेकराज पछाई, मेनका पछाई, चुक्की शाही, रामबहादुर नेपाली ।
डोल्पा
तुलाचन्द बुढा, विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, पद्यमीक्वारी बोहोरा, चन्द्राकुमारी बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया, सविता रोकाया, प्रेम विक ।
प्रतिनिधि छानिएका जिल्लाहरु
भोजपुर
खुलास्प्रेमकुमार राई, शरणकुमार राई, मक्करबहादुर खड्का, सुरेन्द्र उदास, किरण राई र खड्गबहादुर कार्की , सिर्जना राई र कविता राइ , दलितबाट सजना परियार ।
लुम्बिनी सम्पर्क कमिटी
ठानेश्वर बस्याल, सरोज रेग्मी र परशु पाण्डे ,शान्ति गौतम , हरिबहादुर नेपाली ।
गण्डकी सम्पर्क कमिटी
विष्णु सिग्देल, श्रीकान्त बराल र भोला पौडेल ।
महिलामा अमृता अधिकारी र बबी शेरचन ।
दलितबाट भोजराज विक ।
राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल
डा. जिवेन्द्रदेव गिरी, प्रेमनाथ अधिकारी र आरसी न्यौपाने ,मधु गुरूङ र भूमिका सुब्बा छनौट भएका छन् ।
सिन्धुली
केशव देवकोटा, प्रदीप कटुवाल क्षेत्री, छत्रबहादुर दाहाल, प्रलादकुमार पोखरेल, नारायण बराल, शंकर बराल, राजु बराल, सुवास देबकोटा, हेमबहादुर लामा, पुर्ण खत्री, डम्बर कार्की, हेमबहादुर भुजेल, महेन्द्रदेव श्रेष्ठ, कौशल कोइराला, कमलप्रसाद दाहाल, रामकृष्ण श्रेष्ठ, हिराबहादुर लामा, गोविन्दलाल माझी,चतुरमान लो, खड्गबहादुर खत्री र शान्तिमान कार्की ।
महिलातर्फ ललिमाया पुलामी, पार्बती सुनुवार, डोरकुमारी कार्की, मिना कार्की, मन्जुकुमारी देवकोटा,अम्बिकाकुमारी राई, नीरकुमारी कुँवर, पार्वती भट्टराई र रमा कार्की ।
दलित तर्फ केशरबहादुर नेपाली ।

उद्योगी व्यवसायी विशेष जिल्ला

चन्द्रप्रसाद रिजाल, गोविन्द भट्टराई र राजेन्द्रप्रसाद सापकोटा र  सुर्वण श्रेष्ठ। छनौट भएका छन् ।
गोरखा
सुरेन्द्रबहादुर थापा, गोपाल पाण्डे, सुरेश श्रेष्ठ, मोहन भट्टराई, विशाल थापा, प्रेम गुरुङ, बावुराम थापा, हरि काफ्ले र कमल दानी ।
महिला तर्फ सम्झना देवकोटा, मिना बराम, पार्वती पाठक र रुपा पन्त ।
दलित तर्फ कृष्ण नेपाली र काजीराम रोका ।
खोटाङ
हरिकुमार पोखरेल, पाँचकर्ण राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खगेन्द्र साम्पाङ, देवविक्रम राई, कुमारप्रसाद आचार्य, दीपनारायण रिजाल र चक्रबहादुर राई ।
महिला तर्फ उषाकला राई, विनादेवी राई, गोमा मगर र पुष्पकला भुजेल ।
दलित तर्फ चर्चबहादुर विश्वकर्मा ।
इलाम
ध्रुव श्रेष्ठ, उमेश गुरूङ, उदय राई, नरेश तामाङ, निर्मल राई, मणिकुमार लिम्बू, जयप्रकाश राई, गणेशप्रसाद बराल, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार थापा, राम राना, महेश बस्नेत र नरेन्द्रनाथ भट्टराई ।
महिला तर्फ कमला तामाङ, शोभा पराजुली, विष्णुमाया आचार्य रिमाल, तारा गुरूङ र सरस्वती राई ।
दलित तर्फ बिन्दु विश्वकर्मा, सावित्रा शिवा र देवेन्द्र विश्वकर्मा
नेपाल बुद्धिजीवी परिषद
डा.दिनेशचन्द्र देवकोटा, गजेन्द्र थपलिया र विधान आचार्य ।
महिला तर्फ कविता लुईंटेल र विमला केसी ।
सिन्धुपाल्चोक
निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा, कार्केल लामा, जेपी सिलवाल, टपिन्द्र तिमिल्सिना, कमल नेपाल, होमनारायण श्रेष्ठ, केदार क्षेत्री, सागर घिमिरे, हस्त पण्डित, झम्क नेपाल, बालकृष्ण देउजा, सुभाष कर्माचार्य, नेत्रप्रसाद दंगाल, माधव पाण्डे, कृष्णगोपाल तामाङ, इन्द्र नेपाल, इश्वरीप्रसाद श्रेष्ठ र मित्रलाल चौलागाई ।
महिलाबाट हेमगंगा मोक्तान, सुशीला पाख्रिन, सपना थापा, सकुन्तला माझी, सीता थापा, डोल्मा तामाङ, बालकुमारी सापकोटा, सुनिता अधिकारी र उमा प्रधान।
दलितबाट चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार ।
पेशागत बिशेष जिल्ला कमिटी
प्रेमकुमार पराजुली, प्रेमप्रसाद पराजुली,कुलबहादुर आचार्य, केदारप्रसाद देवकोटा, प्रकाश भट्टराई, विनोद जोशी र गुरुभक्त निरौला।
महिलाबाट जानुका श्रेष्ठ, लक्ष्मी कार्की र लक्ष्मीदेवी भुसाल ।
मजदुर विशेष जिल्ला कमिटी
कृष्णप्रसाद रिमाल, अर्जुनप्रसाद अधिकारी, युवराज जिरेल, जितेन्द्र श्रेष्ठ, गोपाल कार्की, नरनाथ लुँइटेल, विदुर कार्की, ठाकुरकुमार श्रेष्ठ, रामकृष्ण न्यौपाने, सुमनप्रसाद पराजुली, सार्की तामाङ, महेन्द्रलाल श्रेष्ठ, बलराम खत्री, राजकुमार श्रेष्ठ,चन्द्रसागर लामा, केशवप्रसाद दुवाडी, तुलसीप्रसाद शिवाकोटी, गणेश श्रेष्ठ र बंशीधर भट्टराई ।
महिलाबाट ईश्वरी थापा, विजया खड्का, सीता लामा, फुलमाया लामा, शान्ता बस्नेत, विष्णु लामा, कमलादेवी तामाङ, माया गुरूङ, ज्ञानुमाया क्षेत्री र रञ्जु थापा ।
दलितबाट मायादेवी पोडे
नुवाकोट
बद्री मैनाली, बिन्दा ढुङ्गाना, काशीराज अधिकारी, पुर्णलाल श्रेष्ठ, जितबहादुर घले, केशवराज पाण्डे, नारायण खतिवडा, रामशरण प्याकुरेल र बुद्धिबहादुर प्रधान।
महिलास् शर्मिला थपलिया, मंगलमाया प्रजापति, सावित्री प्याकुरेल, मेन्चुङ लामा, गीता दाहाल र उषाकिरण तिम्सेना ।
दलितबाट केशव सेञ्चुरी

पश्चिम रूकुम
खुलास् टंकप्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह र मनवीर घर्ती ।
महिलाबाट तीर्था गौतम ।
दलितबाट चन्द्रबहादुर नेपाली र शशीराम नेपाली ।
रामेछाप
शान्तिप्रसाद पौडेल, तुलप्रसाद कंडेल, रत्नप्रसाद गौतम, आनन्दकुमार श्रेष्ठ, ध्रुवकुमार कार्की, चित्रबहादुर कÞार्की, होतराज ढकाल, शम्भुकुमार श्रेष्ठ, प्रेमबहादुर तामाङ, प्रेमबहादुर खड्का, ज्ञानकुमार योञ्जन र पुरूषोत्तम कडरिया ।
महिलाबाट गंगा कार्की, गीता कार्की, दिपशिखा दाहाल, माया कार्की, हेमकुमारी तामाङ ।
दलितबाट मानबहादुर विश्वकर्मा र गणेश विक ।
प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल
शम्भुबहादुर श्रेष्ठ, सुरज लामिछाने, सन्जिब रोकाहा ।
महिलाबाट सौम्य भट्ट र ज्योती थापा ।
अनेरास्ववियु
आरसी लामिछाने, झपेन्द्र खत्री, समिक बढाल ।
महिलाबाट सुनिता बराल र निशा अधिकारी ।
वैतडी
दामोदर भण्डारी, सुरेन्द्रबहादुर पाल, लिलाधर भट्ट, मोहन थापा, पुष्करराज जोशी, जसवीर बोहरा, भरत मडै र गोरखबहादुर चन्द ।
महिलाबाट जानकी अवस्थी, जानकी ऐर बम, हेमा भट्ट र लिला विष्ट ।
दलितबाट नरेश विश्वकर्मा, सरस्वती नेपाली र धाना पहरी ।
प्रेस चौतारी नेपाल
गणेश बस्नेत, गगन विष्ट र राजेन्द्र अर्याल ।
महिलबाट निर्मला शर्मा र टीका विष्ट ।
लमजुङ
धनञ्जय दवाडी, जमिन्द्रमान घले, गुमानसिंह अर्याल, कृष्णप्रसाद अधिकारी, प्रेमबहादुर घले र मोहनहरि पौडेल ।
महिलाबाट लक्ष्मी अधिकारी, दीपा गुरूङ र यशोदा रिमाल ।
दलितबाट विवश बुढाथोकी र हिरालाल विश्वकर्मा ।
प्यूठान
हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज बिष्ट, डिलबहादुर थापा मगर ।
महिलाबाट कमला रिजाल र गोमा रेग्मी ।
दलितबाट झगबहादुर विश्वकर्मा ।
संखुवासभा
तुलसी न्यौपाने, मुरारी खतिवडा,वीरेन्द्र केसी, जितबहादुर घिमिरे,भविश्वर गुरूङ, विदुर खतिवडा, भीम लिंखा र विपिन तामाङ ।
महिलाबाट सीता दाहाल, मनमाया तामाङ, भीमादेवी राई र रिता घिमिरे कटुवाल ।
दलितबाट खड्गबहादुर विश्वकर्मा ।
कास्की
दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल,भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल, विष्णुबहादुर केसी, जगन्नाथ बाँस्तोला,पुष्पज्योति ढुङाना,विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल,बेदबहादुर गुरुङ श्याम,दिलिप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर ।
महिलाबाट विद्या भट्टराई अधिकारी, प्रभा कोइराला, मन्जु गुरुङ, शोभा बरालपहारी, सुशीला पराजुली र सन्तुदेवी सुवेदी ।
दलितबाट धनबहादुर नेपाली, अर्जुन सुनाम, डामबहादुर विक र मनबुजा विश्वकर्मा ।
अर्घाखाँची
चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि,जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशिराम आचार्य र खगिश्वर पन्थी ।
महिलाबाट जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमाया आचार्य ।
दलितबाट भोज बहादुर गन्धर्व, लिलबहादुर बिक र शिवकला बिक।
बाग्लुङ
इन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी,मोहनलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुल्सी अर्याल ।
महिलबाट सावित्रा राना, गीता शर्मा र यमुना राना।
दलितबाट देवकुमार नेपाली र धनबहादुर परियार ।
म्याग्दी
हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले ।
महिलाबाट नरदेवी पुन र थमसरा पुन ।
दलितबाट पुष्कर विक र खरमाया बिटालु ।
मकवानपुर
कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल बिष्ट, फुर्बा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र बिष्णुप्रसाद ढकाल ।
महिलाबाट जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले ।
दलितबाट नारायण गजमेर ।
दोलखा
ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन, कृष्ण भुजेल,नरबहादुर श्रेष्ठ, बालकृष्ण शिवाकोटी, भरत केसी, जिवसराज खड्का, मित्र जिरेल, हेमन्त चौलागाईं, धनबहादुर तामाङ, ठूला थामी र शुभ शेर्पा ।
महिलाबाट शान्ति पाख्रिन, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा केसी र शान्तिकुमारी तामाङ।
दलितबाट सुन्दर लामीछाने र टेक घतानी।
सल्यान
गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल ।
महिलाबाट पुष्पा कुमारी वोहोरा र संञ्चिता कुमारी ओली विसी ।
दलितबाट जनक विक ।
रोल्पा
कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली ।
महिलाबाट जुनमाया बुढा र इश्वरी जिएम ।
दलितबाट रिमा नेपाली ।
कर्णाली सम्पर्क कमिटी
देवीराम भुसाल, जयबहादुर शाही र भक्त रावत ।
महिलाबाट सत्यदेवी अधिकारी ।
दलितबाट कुलबहादुर विश्वकर्मा ।
तनहुँ
हरिराज कँडेल, इन्द्रबहादुर कुँवर, बाबुराम अधिकारी, कलावती ढकाल, केदार सिग्देल, रामचन्द्र उपाध्याय, श्रीप्रसाद श्रेष्ठ, धर्म खनाल र विष्णुभक्त सिग्देल ।
महिलाबाट भगवती न्यौपाने, राधा महत र सविता रसाइली ।
दलितबाट बाबुराम सुनार।
केन्द्रीय सल्लाहकार परिषद
गोपाल शाक्य, टुकराज सिग्देल, हरिचरण शिवाकोटी, शंकरनाथ शर्मा अधिकारी, डिल्लीराज भट्ट, कृष्णबहादुर शाही, नेत्रप्रसाद पन्थी,  मोतीलाल दुगड र लक्ष्मण रायमाझी ।
महिलाबाट मीरा ध्वंजू, इन्दु गौतम, कल्पना चापागाईं, अनिता यादव र विश्वेश्वरा दाहाल ।
दलितबाट जितु गौतम ।
उदयपुर क्षेत्र नं १
दुर्गा कुमार थापा स्वास्ति , प्रमेश घिमिरे, ईश्वरमणि राउत , विमल कार्की, कुशलबाबु बस्नेत, कालू लामा ।
समावेशीतफबाट श्रृजना दनुवार  र महेश्वरी राई
उपत्यकाका
काठमाडौं
गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद अमगाई, बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, श्यामकृष्ण भण्डारी,उद्दव भण्डारी,पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना, निर्मल कुइकेल, तेज ढकाल,विदुरविक्रम खड्का,नवराज भट्टराई, दीपक निरौला, नारायणभाई श्रेष्ठ, दीपक केसी, हरि अधिकारी, केशव स्थापित,योगेन्द्र सङ्ग्रौला, लेखनाथ फुँयाल, तिलक सुनुवार,रामवीर मानन्धर, श्याम घिमिरे, विश्वराज सापकोटा, प्रकाश श्रेष्ठ,विद्यासुन्दर शाक्य, डा।अजयक्रान्ति शाक्य, केशव पोखरेल, हरिशरण थापा, श्याम केसी, रामशरण आलेमगर र जनक रिजाल ।
महिला शर्मिला कार्की, सरिता न्यौपाने, सानुकान्छी लामा, विन्दा गौतम, रत्न गुरुङ, शान्ति अधिकारी, तारादेवी मानन्धर, बतिसा महर्जन, मीना काफ्ले, विन्दु महर्जन र Ps महिला बाँकी ।
भक्तपुर
शम्भु दाहाल, परासर सापकोटा, निरन्जन बजगाईं, मिलन सुवाल, राजेन्द्र राजथला, निर्मल भट्टराई, भास्कर प्रधानांग, बचन देउजा, वासुदेव थापा,शशीजंग थापा र मदनसुन्दर श्रेष्ठ ।
महिला बिना वास्तोला, नारायणी फुयाँल, तारा बस्नेत, भागिरथा सिटौला र उत्तरा नेपाल ।
दलितबाट दीपक विसुङ्खे ।
ललितपुर
नवराज सिलवाल, मधुसूदन पौडेल,चेतनाथ संजेल, रामचन्द्र दाहाल, पुरुषोत्तम आचार्य, तारा संजेल, अन्नपूर्ण बस्नेत, हरिकृष्ण ब्यन्जनकार, रामेश्वर श्रेष्ठ, चिरञ्जीवी आचार्य, राम राउत, बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन ।
महिला मन्जरी शाक्य र कमला थापा ।
दलित दिनेश अछामी ।
उपत्यका विशेष प्रदेश कमिटी
समीर नेपाल, कविन्द्रशेखर रिमाल र मोहन रेग्मी ।
महिला तर्फबाट विन्दीया कार्की र भवानी दाहाल ।
कञ्चनपुर

बीरबहादुर थापा , पल्लबराज भट्ट, भक्तबहादुर अधिकारी, हिरासिंह विष्ट र महिलातर्फ कमला बोहरा रहेका छन् ।