मुख्यमन्त्रीका भीम आचार्यका भाइ मृत भेटिए

काठमाडौं । प्रदेश नं. १का मुख्यमन्त्री भीम आचार्यका भाइ मृत भेटीएका छन् । मुख्यमन्त्री आचार्यका ५९ वर्षीय भाइ रामप्रसाद आचार्य घरमै मृत भेटिएका प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार बिहान उनी इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्: