संसद पुनस्थापनाको फैसलाले अदालतकै गरिमा बढ्योः माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद पुनस्थापना र परमादेशको फैसलाले अदालतको गरिमालाई बढेको बताएका छन् ।
यो फैसलाले अदालत,संसद र सार्वभौम सांसदहरुको गरिमा बढाएको नेपालले बताएका छन्।
संविधानमाथि खतरा भइरहेका बेला संविधानको रक्षा हुनेगरि अदालतको फैसला आउनु सबैका लागि खुसीको कुरा भएको नेता नेपालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्: