यी हुन बादल समूहबाट एमालेका केन्द्रीय सदस्यमा मनोनित हुने

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल सहित २२ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । आज बालुवाटारमा बसेको ओली गुटको बैठकले यस्तो निर्णय गरेको हो ।
बादल समूहका केन्द्रीय सदस्य हुनेहरु:
१.रामबहादुर थापा
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. मणिचन्द थापा
५. प्रभु साह
६. टंक आङबुहाङ
७. पासाङ शेर्पा
८. ज्वाला साह
९. टेकबहादुर बलामी
१०. कमल जंग शाही
११. मनोज थापा
१२. विषमलाल अधिकारी
१३. लिलाबहादुर थापा
१४. दधिराम न्यौपाने
१५. दिनेश पन्थी
१६. नवीन रोका
१७. धर्मराज रेग्मी
१८. डम्बर विष्ट
१९. गौरीशंकर थारु
२०. झपट बोहरा
२१. दावा लामा
२२. चन्द्रबहादुर खड्का
२३.गिरधारि लाल
प्रतिक्रिया दिनुहोस्: