Swornakshar Logo

प्रचण्ड–नेपाल पक्षको विराटनगरमा विशाल जनसभा (फोटोफिचर)

काठमाडौं । १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले विराटनगरमा विरोध सभाको आयोजना गरेको छ ।


पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपाललगायत प्रचण्ड–नेपाल पक्षका विभिन्न नेताहरुले संबोधन गर्दैछन् । मध्यान्न १२ बजे विराटनगर नजिकका क्षेत्रबाट निस्किएको र्‍याली विराटनगरको जनआन्दोलन चोकमा सभा सुरु भएको थियो ।